चालकहरुको आन्दोलनले राजधानी बाहिर सवारी साधन ठप्प

काठमाडौँ । सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले राजधानी बाहिर सेवा ठप्प पारेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी ल्याएको कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने माग राख्दै चालकहरुले सवारी साधन ठप्प पारेका हुन् । चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका … Continue reading चालकहरुको आन्दोलनले राजधानी बाहिर सवारी साधन ठप्प